गल्ली–गल्लीमा गहना पसल, तर ३९ प्रतिशतले बुझाउँदैनन् कारोबार विवरण

  • शुक्रबार​ १२ मंिर २०८३ ०७:२८ AM
पैसाको कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाहरु सुरक्षाको दृष्टिकोणले जति संवेदनशील हुन्छन्, गरगहनाको किनबेच गरिने सुनचाँदी पसलहरुलाई पनि त्यति नै संवेदनशीलताको दृष्टिले हरिनुपर्ने हो । तर सुन पसल खोल्न न कतैबाट स्वीकृति लिनुपर्छ, न कसैको बलियो नियमनमा बाँधिनु नै पर्छ । केवल एउटा फर्म दर्ता गरेपछि निर्धक्क कारोबार गर्न पाइन्छ । वडाको सिफारिस लिएर स्थानीय The post गल्ली–गल्लीमा गहना पसल, तर ३९ प्रतिशतले बुझाउँदैनन् कारोबार विवरण appeared first on Businesspana.