चीन भ्रमणबारे सभापति लामिछानेलाई आचार्यको ब्रिफिङ, भ्रमणका उपलब्धि कार्यान्वयन गर्न निर्देशन

  • शुक्रबार​ १२ मंिर २०८३ ०७:२४ AM
काठमाडौं । चीन भ्रमणबाट फर्किएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टोलीले पार्टी सभापति रवि लामिछानेलाई भ्रमणका उपलब्धि र अनुभवबारे ब्रिफिङ गरेको छ । भेटमा पार्टी महामन्त्री तथा भ्रमण टोलीका प्रमुख विपिनकुमार आचार्यले सभापति लामिछानेलाई चीन भ्रमणका क्रममा भएका राजनीतिक भेटघाट, छलफल तथा अवलोकनबारे जानकारी गराएका हुन् । महामन्त्री आचार्यको नेतृत्वमा २० सदस्यीय टोलीले नोभेम्बर १५… Continue reading चीन भ्रमणबारे सभापति लामिछानेलाई आचार्यको ब्रिफिङ, भ्रमणका उपलब्धि कार्यान्वयन गर्न निर्देशन