पूर्वमुख्यसचिव अर्याल म्याद थपका लागि सरकारी वकिल कार्यालयमा

  • शुक्रबार​ १२ मंिर २०८३ ०७:३७ AM
काठमाडौं । पूर्वमुख्यसचिव एकनारायण अर्याललाई थप अनुसन्धानका लागि म्याद थप गर्न शुक्रबार सरकारी वकिल कार्यालयमा उपस्थित गराइएको छ। उनलाई त्यसपछि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने तयारी छ। मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा अतिरिक्त शुल्क उठाएर एक अर्ब ६९ करोड रुपैयाँभन्दा बढी विदेश पठाइएको प्रकरणमा अर्यात बिहीबार नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ परेका हुन् । अर्याल… Continue reading पूर्वमुख्यसचिव अर्याल म्याद थपका लागि सरकारी वकिल कार्यालयमा