त्रिविको जग्गा खाली गर्न सातदिने अल्टिमेटम, नमाने बल प्रयोग गरेर हटाइने

  • शुक्रबार​ १२ मंिर २०८३ ०७:४६ AM
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो स्वामित्वमा रहेको जग्गा अनधिकृत रूपमा कब्जा तथा भोगचलन गर्दै आएका संघसंस्था, निकाय र व्यक्तिलाई जग्गा खाली गर्न सात दिनको अन्तिम समयसीमा दिएको छ । यसअघि ३५ दिने सार्वजनिक सूचना जारी गर्दा पनि जग्गा फिर्ता नभएपछि विश्वविद्यालयले पुनः ताकेता गर्दै सम्बन्धित पक्षलाई सातदिने पत्राचार गरेको हो । त्रिवि रजिस्ट्रार… Continue reading त्रिविको जग्गा खाली गर्न सातदिने अल्टिमेटम, नमाने बल प्रयोग गरेर हटाइने