बालेनसँगको छलफल लगत्तै रविले गरे राष्ट्रपतिसँग भेटवार्ता

  • शुक्रबार​ १२ मंिर २०८३ ०८:०५ AM
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । राष्ट्रपतिलाई भेट्न लामिछाने शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा पुगेका हुन् । भेटमा देशको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमका बीच राष्ट्रपति पौडेल र लामिछानेबीच भएको भेटलाई अर्थपूर्ण रूपमा… Continue reading बालेनसँगको छलफल लगत्तै रविले गरे राष्ट्रपतिसँग भेटवार्ता