काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत पर्ने सूर्यविनायक–धुलिखेल ६ लेन सडक विस्तार आयोजनाको काम पछिल्लो चार वर्षदेखि जारी छ । सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म दुई खण्डमा विभाजन गरेर २०७९ पुसदेखि निर्माण कार्य अघि बढेको थियो । साँगा–धुलिखेल ८.४ किमी सडक ४ अर्ब ५ करोड ६४ लाख र सूर्यविनायक–साँगा ७.५ किमी करिब ३ अर्ब ८८ करोड ९३Continue reading "सुर्यविनायक–धुलिखेल सडक विस्तारको चार वर्ष : कतै चिल्लो सडक, कतै अझै धुलो–हिलो (तस्बिरहरु)"