पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ

  • शुक्रबार​ १२ मंिर २०८३ ०६:५१ AM
सिरहा : पूर्वमन्त्री तथा नेकपाका नेता मातृका प्रसाद यादवका नाति सन्तुलन कुमार यादव ठगीसम्बन्धी कसुरमा पक्राउ परेका छन् । पूर्वमन्त्री यादवकी छोरी सङ्गीता देवी यादवका छोरा करिब २५ वर्षीय सन्तुलनलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले पक्राउ गरेको