दसौं राष्ट्रिय खेलकुद : टर्च लिन दैलेख पुग्यो ओलम्पियन टोली

  • शुक्रबार​ १२ मंिर २०८३ ०६:१७ AM
काठमाण्डु – दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचारात्मक अभियानअन्तर्गत टर्च प्रज्वलन गर्न ओलम्पियनसहितको टोली शुक्रबार दैलेख पुगेको छ । विगतका राष्ट्रिय खेलकुद प्रतियोगितामा लुम्बिनीको शान्ति दीपबाट टर्च प्रज्वलन गरेर ल्याउने गरिएकोमा यसपटक दैलेखको श्रीस्थानस्थित प्राकृतिक ज्वालाबाट टर्च ल्याउन लागिएको हो । ओलम्पियन दीपक विष्ट, घावक हरि रोकाया, देवु र साग गोल्डमेडिस्ट मन्डेकाजी श्रेष्ठ र दीपक श्रेष्ठसहितको