इरानलाई रुस-चीनको सहयोगबारे ट्रम्पको टिप्पणी : ‘सूचना दिनु संलग्नता होइन, गोली चलाउनु हो’

  • शुक्रबार​ १२ मंिर २०८३ ०६:२१ AM
काठमाण्डु- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई रुस र चीनले गुप्तचर सूचना उपलब्ध गराइरहेको भन्ने खबरलाई खासै महत्त्व नदिने बताएका छन्। उनले सैन्य द्वन्द्वमा कुनै देशको वास्तविक संलग्नता भन्नाले प्रत्यक्ष सैन्य कारबाहीमा सहभागी हुनु रहेको टिप्पणी गरेका छन्। थ्याङ्क्सगिभिङका अवसरमा बिहीबार फ्लोरिडास्थित आफ्नो निवास मार-ए-लागोमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले रुस र चीनले इरानलाई सूचना उपलब्ध गराएको