नबिल एसएसईको पाँच वर्ष : ३१८ उद्यम स्थापना, १९ हजारभन्दा बढीलाई रोजगारीका अवसर

  • शुक्रबार​ १२ मंिर २०८३ ०६:२२ AM
काठमाडौं । नबिल बैंक लिमिटेडको सामाजिक उद्यमशीलता कार्यक्रम ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेन्योरसिप’ (नबिल एसएसई) ले पाँच वर्ष पूरा गरेको छ। सन् २०२१ नोभेम्बर २६ मा सुरु भएको यस कार्यक्रमले पाँच वर्षमा ३१८ वटा सामाजिक उद्यम स्थापना गर्न सहयोग गरेको छ । बैंकका अनुसार कार्यक्रममार्फत हालसम्म एक हजार ५८० जनाले उद्यमशीलतासम्बन्धी ज्ञान र सीप प्राप्त