काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न आज ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले ६१ दिन अवधिका लागि बैंक तथा वित्तीय संस्थाबाट उक्त रकम तान्न लागेको हो । राष्ट्र बैंकका अनुसार मंसिर ११ गते दिउँसो २ बजेसम्म अनलाइन माध्यमबाट निक्षेप संकलनका लागि बोलकबोल पेस गर्न