काठमाडौं । जनकपुरधाम र भारतको अयोध्याबीच सञ्चालन हुन लागेको ‘सरयू–कमला’ एक्सप्रेस रेलको भाडादर सार्वजनिक गरिएको छ । भारतीय रेलवेले यात्रुको सुविधाका लागि चार श्रेणीमा भाडा निर्धारण गरेको हो । निर्धारित भाडाअनुसार रेलमा यात्रा गर्न न्यूनतम ३६५ देखि अधिकतम १ हजार ३६० भारतीय रुपैयाँसम्म लाग्नेछ । शनिबारदेखि व्यावसायिक रूपमा सञ्चालनमा आउन लागेको रेलको टिकट बिक्री बिहीबारदेखि