काठमाडौं । चीन भ्रमणबाट फर्किएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टोलीले भ्रमणका क्रममा भएका राजनीतिक भेटवार्ता, छलफल तथा अवलोकनबारे पार्टी सभापति रवि लामिछानेलाई जानकारी गराएको छ । पार्टी महामन्त्री तथा भ्रमण टोलीका प्रमुख विपिन कुमार आचार्यले आज सभापति लामिछानेलाई भेटेर भ्रमणबारे ब्रिफिङ गरेका हुन् । आचार्य नेतृत्वको २० सदस्यीय टोली नोभेम्बर १५ देखि चीनका विभिन्न