ग्लोबल आइएमई बैंक भिसाका दुई विधामा सम्मानित

  • शुक्रबार​ १२ मंिर २०८३ ०७:०० AM
ग्लोबल आइएमई बैंक लिमिटेड अन्तर्राष्ट्रिय भुक्तानी सेवा संस्था भिसा इन्टरनेसनलका दुई प्रतिष्ठित विधाको अवार्डबाट सम्मानित भएको छ। भिसा इन्टरनेसनलले आयोजना गरेको ‘भिसा लिडरसिप कन्क्लेभ’ कार्यक्रममा बैंकलाई