नेपाल सरकारले नेपाल टेलिकम र विशाल बजार कम्पनीमा रहेको आफ्नो स्वामित्वको शेयर बिक्री गर्ने भएको छ। आज अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेको अध्यक्षतामा बसेको सरकारी लगानी व्यवस्थापन समितिको बैठकले यी दुई कम्पनीको शेयर बिक्रीबाट अध्ययन गरेर मोडालिटीसहित सिफारिस गर्नको लागि दुई वटा छुट्टाछुट्टै उपसमिति गठन गरेको छ। जसमा टेलिकमको शेयर बिक्रीको लागि अध्ययन गरेर मोडालिटी The post नेपाल टेलिकम र विशाल बजारको शेयर बिक्री गर्दै सरकार, मोडालिटी तय गर्न उपसमिति गठन appeared first on Businesspana.