नेपाल पूँजीबजार लगानीकर्ता संघले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को नयाँ प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ। संघले बधाई दिँदै पूँजी बजारका विभिन्न नीतिगत तथा व्यावहारिक सुधारतर्फ विशेष ध्यानाकर्षण गराएको छ। संघका अध्यक्ष एस.पी. चौलागाईले हस्ताक्षर गरेको पत्रमा नेपालको धितोपत्र बजारको विकास, विस्तार, आधुनिकीकरण तथा संस्थागत सुदृढीकरणमा नेप्सेले The post नेप्से सीइओलाई नेपाल पूँजीबजार लगानीकर्ता संघको बधाई, सुधारका लागि ध्यानाकर्षण appeared first on Businesspana.