सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने ९ जना पक्राउ

  • शुक्रबार​ १२ मंिर २०८३ ०७:०९ AM
सामाजिक सञ्जालको दुरूपयोग गरी नाबालिक तथा महिलाको चरित्र हत्या, दुर्व्यवहार र ब्ल्याकमेल गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयको विशेष सक्रियतामा साइबर ब्युरो तथा विभिन्न प्रहरी कार्यालयको सहकार्यमा सञ्चालित ‘अपरेसन डिजिटल स्वाभिमान’ (महिला तथा बालबालिकाको सम्मान) अन्तर्गत उनीहरूलाई पछिल्लो २४ घण्टामा विभिन्न स्थानबाट पक्राउ गरिएको हो। पक्राउ