काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले सडक बोर्ड नेपालसँगको सहकार्यमा नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा गुड्ने निजी तथा व्यावसायिक सवारीसाधनका लागि विद्युतीय टोल भुक्तानी सेवा ‘एन–ट्याग’ सञ्चालनमा ल्याएको छ। सवारीसाधनको अगाडिको सिसामा टाँसिने रेडियो फ्रिक्वेन्सी पहिचान प्रविधिमा आधारित (आरएफआईडी) स्टिकरमार्फत यो सेवा प्रयोग गर्न सकिनेछ। एन–ट्याग जडान भएका सवारीसाधनले टोल बुथमा रोकिनु नपरी स्वचालित रूपमा टोल शुल्क भुक्तानी गर्न… Continue reading सिद्धार्थ बैंकले ल्यायो नागढुंगा सुरुङमार्गमा स्वचालित टोल भुक्तानी सेवा