नेपालको डिजिटल भुक्तानी प्रणालीमा विश्वास र सुरक्षालाई प्राथमिकता दिन भिसाको जोड

  • शुक्रबार​ १२ मंिर २०८३ ०६:३७ AM
काठमाडौं । नेपालको डिजिटल भुक्तानी प्रणालीलाई थप सुरक्षित, भरपर्दो र समावेशी बनाउन विश्वास, नवीनता र सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा विश्वव्यापी भुक्तानी सेवा प्रदायक कम्पनी भिसाले जोड दिएको छ। कम्पनीले काठमाडौंमा आयोजना गरेको ‘भिसा लिडरसिप कन्क्लेभ २०२६’ मार्फत नेपालको डिजिटल भुक्तानी इकोसिस्टमलाई सुदृढ बनाउन दीर्घकालीन सहकार्य गर्ने प्रतिबद्धता दोहोर्‍याएको हो। ‘विश्वलाई अगाडि बढाउने विश्वास’ भन्ने नाराका साथ… Continue reading नेपालको डिजिटल भुक्तानी प्रणालीमा विश्वास र सुरक्षालाई प्राथमिकता दिन भिसाको जोड