काठमाडौं । बजार अनुगमनका क्रममा गरिएको कारबाहीबापतको जरिबाना रकम नबुझाउने व्यवसायीमाथि सरकारले कडाइ गर्ने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जरिबाना तिर्न बाँकी रहेका सबै व्यावसायिक फर्म, कम्पनी तथा प्रतिष्ठानलाई एक महिनाभित्र सरकारी राजस्व खातामा रकम दाखिला गर्न निर्देशन दिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको विभागले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै… Continue reading जरिबाना नतिर्ने व्यवसायीलाई सरकारको एकमहिने अल्टिमेटम, पसल सिलदेखि बैंक खाता रोक्कासम्मको चेतावनी