सामाजिक सञ्जालबाट महिला तथा नाबालिकाको चरित्रहत्या गर्ने नौ जना पक्राउ

  • शुक्रबार​ १२ मंिर २०८३ ०५:२० AM
काठमाडौँ । सामाजिक सञ्जालको दुरुपयोग गरी महिला तथा नाबालिकालाई अनलाइन दुर्व्यवहार गर्ने, अश्लील तथा अपमानजनक सामग्री पठाउने, धम्की दिने र चरित्रहत्या गर्ने कार्यमा संलग्न नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयको विशेष सक्रियतामा साइबर ब्युरो तथा विभिन्न प्रहरी कार्यालयको सहकार्यमा सञ्चालित ‘अपरेसन डिजिटल अनर’ अन्तर्गत पछिल्लो २४ घण्टामाContinue reading "सामाजिक सञ्जालबाट महिला तथा नाबालिकाको चरित्रहत्या गर्ने नौ जना पक्राउ"