काठमाडौँ : प्रहरीले काठमाडौँको बौद्धबाट स्रोत नखुलेको रकम सहित एक जना तिब्बतीयन नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–३ घर भई बौद्ध बस्ने ४९ वर्षीय टासी लामा छन् । उनको घरमा खानतलासी गर्दा २४ लाख ४८ हजार नेपाली रुपैयाँ भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले बताए । प्रहरीले उनको साथबाट चिनियाँ १७ सय ६७ युआन, ११ सय ७ अमेरिकी डलर र २ सय सिंगापुर डलर बरामद गरेको छ । आरोपीको साथबाट तिब्बतीयन शरणार्थीको परिचयपत्र पनि फेला परेको एसपी कार्कीले जानकारी दिए । उनले फरक विवरण पेस गरेर दोहोरो ... The post २४ लाख नगदसहित तिब्बतीयन नागरिक प’क्राउ appeared first on Kalika Khabar.