सुनको मूल्य तोलामा ३ हजार ३०० रुपैयाँ बढ्यो

  • शुक्रबार​ १२ मंिर २०८३ ०५:२० AM
काठमाडौं : स्थानीय बजारमा सुनचाँदीको मूल्य आज पनि बढेको छ । छापावाल सुनको मूल्य प्रतितोला तीन हजार ३०० रुपैयाँ र चाँदीको मूल्य १२० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य