कांग्रेसमा दुई धार : देउवा पक्ष महाधिवेशनको तयारीमा, गगन पक्ष कारबाहीको तयारीमा

  • शुक्रबार​ १२ मंिर २०८३ ०६:०० AM
काठमाडौं : नेपाली कांग्रेसभित्र पार्टीको आधिकारिकता र नेतृत्वको विवाद थप पेचिलो बन्दै गएको छ । निवर्तमान सभापति शेरबहादुर देउवा र सभापति गगन थापा पक्षले आ–आफ्नै गतिविधि अघि बढाएपछि पार्टीभित्र दुई धार स्पष्ट देखिएका छन् । देउवा