जनताको समस्या बुझ्न ऊर्जामन्त्री गण्डकी प्रदेशको स्थलगत भ्रमणमा

  • शुक्रबार​ १२ मंिर २०८३ ०५:३८ AM
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ आज गण्डकी प्रदेशका विभिन्न जिल्लाको स्थलगत भ्रमणमा जाने भएका छन् । उनले ऊर्जा, सिँचाइ तथा बाढीपहिरोबाट प्रभावित क्षेत्रको अवस्था बुझ्नुका साथै स्थानीय नागरिकका समस्या प्रत्यक्ष सुन्ने कार्यक्रम रहेको छ । मन्त्री श्रेष्ठले कास्की, स्याङ्जा, म्याग्दी, बागलुङ र पर्वतलगायत जिल्लाको भ्रमण गरी पहिरो नियन्त्रण, नदी तथा खोलामा तटबन्ध