वीरगञ्जको फर्च्युन सिटी क्यासिनोमा प्रहरीको छापा, १२ जना पक्राउ

  • शुक्रबार​ १२ मंिर २०८३ ०५:५६ AM
काठमाडौं । पर्साको वीरगञ्जस्थित एक क्यासिनोमा नेपाली नागरिकलाई अनधिकृत रूपमा प्रवेश गराई जुवा खेलाएको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका–१० लोहारपट्टी चोकस्थित फर्च्युन सिटी गेमिङ क्लब प्रालि (क्यासिनो) मा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाइरहेको सूचना प्रहरीले प्राप्त गरेको थियो । सूचनाका आधारमा गएराति (बिहीबार राति)