५० लाखभित्र पाइने ३ ईभी कारः कुनको विशेषता के ?

  • शुक्रबार​ १२ मंिर २०८३ ०५:३२ AM
नेपाली अटो बजारमा ५० लाख मूल्यसम्मका विद्युतीय कार अहिले अधिक रुचाउन थालिएको छ । खासगरी, केही वर्ष ‘इन्ट्री लेवल’का ईभी कुदाइसकेकाहरुले यो सेग्मेन्टका कारमा बढी रुची देखाएको पाइन्छ । अटोमोबाइल्स बजारमा अहिले यो सेग्मेन्टमा तीव्र प्रतिस्पर्धा पनि देखिएको छ । विभिन्न कार ब्राण्डहरुसँग ५० लाख मूल्यभित्रै पाइने गजबका मोडलहरु छन् । जसले नेपाली बजारमा चर्चा The post ५० लाखभित्र पाइने ३ ईभी कारः कुनको विशेषता के ? appeared first on Businesspana.