काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले १६.९२ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव अघि बढाएको छ। कम्पनीले चुक्ता पुँजी वृद्धि गर्ने उद्देश्यसहित उक्त प्रस्ताव आगामी वार्षिक साधारणसभामा पेस गर्ने निर्णय गरेको हो। कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकले नेपाल सरकारको हाल कायम शेयर स्वामित्व ४४.०३९ प्रतिशत नघट्ने गरी हकप्रद शेयर जारी गर्ने प्रस्ताव साधारणसभामा लैजाने… Continue reading नेपाल पुनर्बीमाले ल्याउने भयो १६.९२ प्रतिशत हकप्रद शेयर