काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न बैंक तथा वित्तीय संस्थाबाट ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत ६१ दिनका लागि उक्त रकम संकलन गर्न लागेको हो । यसका लागि शुक्रबार दिउँसो २ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत बोलकबोल गर्न सकिनेछ । राष्ट्र बैंकका… Continue reading बैंकमा थुप्रिएको पैसा खिच्दै राष्ट्र बैंक, आज ४० अर्बको निक्षेप संकलन हुँदै