काठमाडौं । नेपाली कांग्रेसले वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी परिवारलाई हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ। कांग्रेसले उक्त निर्णय तत्काल फिर्ता लिन र विस्थापित परिवारको सुरक्षित तथा सम्मानजनक पुनर्वास सुनिश्चित गर्न सरकारसँग माग गरेको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति गगन थापाको सभापतित्वमा बसेको केन्द्रीय कार्यसमिति बैठकले सुकुम्बासी परिवारको आवास… Continue reading वैकल्पिक आवासबिना सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट हटाउने सरकारको निर्णयप्रति कांग्रेसको आपत्ति, निर्णय फिर्ता लिन माग