काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ। कम्पनीले नगदभन्दा बोनस शेयरलाई प्राथमिकता दिँदै लाभांश प्रस्ताव गरेको हो। कम्पनीको सञ्चालक समितिको बिहीबार बसेको बैठकले आर्थिक लाभांशअन्तर्गत ९.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। हाल… Continue reading मिथिला लघुवित्तका शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव