काठमाडौँ । उज्यालो नेपाल पार्टीले सुकुमबासी तथा भूमिहीन नागरिकलाई वैकल्पिक आवासको सुनिश्चितता नगरी होल्डिङ सेन्टरबाट समेत हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ। पार्टीका प्रवक्ता राजेन्द्र अवस्थीले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका हुन्। विज्ञप्तिमा वैकल्पिक तथा दीर्घकालीन व्यवस्थापन नगरी अचानक सुकुमबासीका घरटहरा भत्काउने, लालपुर्जा वितरणलगायत आश्वासन दिएर महिनौँसम्मContinue reading "सुकुमबासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लिन उज्यालो नेपाल पार्टीको माग"