रास्वपाबाट हटाइएका थापाले भने– यो पार्टीभित्रकै केही फटाहाहरुको ठूलो षड्यन्त्र हो

  • शुक्रबार​ १२ मंिर २०८३ ०५:११ AM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको उपसभापतिबाट हटाइएका टाकाराज थापा ‘सुरेश’ले पार्टीभित्रकै केहीले आफ्नो चरित्रमा दाग लगाउन ठूलो षड्यन्त्र गरेको बताएका छन् । बिहीबार पार्टीको जिम्मेवारीबाट हटाइएका थापाले शुक्रबार फेसबुकमा लेख्दै यस्तो बताएका हुन् । ‘सबैलाई थाहा छ नखाएको विष लाग्दैन भन्ने । तर मलाई पटकपटक केही स्वार्थ बोकेका फट्टाहरुले जबरजस्ती विष पिलाउन नखोजेका होइनन् । र अहिले त्यो तिमीहरूले मलाई जबरजस्ती विष पिलाई मेरो नैतिकता नै हत्या गर्न सफल भएका छौ ।’ उनले फेसबुकमा लेखेका छन्, ‘म महादेव (शिव)को भक्त हुँ । तिमीहरूले जबरजस्ती पिलाएको विष कण्ठमा राख्ने क्षमता ... The post रास्वपाबाट हटाइएका थापाले भने– यो पार्टीभित्रकै केही फटाहाहरुको ठूलो षड्यन्त्र हो appeared first on Kalika Khabar.