अपलोड क्षमता बढाउन कोरिया टेलिकम र एलजी इलेक्ट्रोनिक्सद्वारा सिक्सजी प्रविधिहरूको परीक्षण

  • शुक्रबार​ १२ मंिर २०८३ ०४:४३ AM
कोरिया टेलिकम (केटी) र एलजी इलेक्ट्रोनिक्सले संयुक्त रूपमा सिक्सजी रेडियो प्रविधिका दुई सम्भावित विकल्पहरूको परीक्षण गरेका छन्। यी प्रविधिहरूले परम्परागत फाइभजीको तुलनामा डाटा अपलोड गर्ने क्षमतालाई ४.९ गुणासम्म बढाएको पाइएको… The post अपलोड क्षमता बढाउन कोरिया टेलिकम र एलजी इलेक्ट्रोनिक्सद्वारा सिक्सजी प्रविधिहरूको परीक्षण appeared first on Technology Khabar.