सुनसरी : सुनसरीको बराहक्षेत्र नगरपालिका–३ राजधामी चोकबाट लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार विहिबार राती सुदिप राजधामीको घरको कोठामा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी चौकी नडाहाबाट खटिएको