प्रधानमन्त्रीको भ्रमणले भारतसँगको आर्थिक सम्बन्धमा ‘आइसब्रेक’
शुक्रबार १२ मंिर २०८३ ०४:५६ AM
काठमाडौं : नेपाल र भारतबीच लामो समयदेखि देखिँदै आएका आर्थिक तथा व्यावसायिक अवरोध हटाउने दिशामा प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणले सकारात्मक आधार तयार गरेको निजी क्षेत्रले बताएको छ । नेपाल न्यूज बैंकसँगको कुराकानीमा नेपाल चेम्बर