रास्वपाबाट हटाइएका टाकाराज भन्छन्,'फटाहाहरुको ठूलो षड्यन्त्र हो'

  • शुक्रबार​ १२ मंिर २०८३ ०५:०२ AM
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापतिबाट पदमुक्त गरिएका टाकाराज थापा ‘सुरेश’ले पार्टीभित्रकै केही व्यक्तिले आफ्नो चरित्रमा दाग लगाउन राजनीतिक षड्यन्त्र गरेको आरोप लगाएका छन् । बिहीबार पार्टीको जिम्मेवारीबाट हटाइएका थापाले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत