सुनको मूल्य ३३ सय रुपैयाँले बढ्यो,चाँदीको भाउ के छ ?

  • शुक्रबार​ १२ मंिर २०८३ ११:०० AM
काठमाडौं : शुक्रबार नेपाली बजारमा सुन-चाँदीको मूल्यमा वृद्धि भएको छ। सुन ३ हजार ३०० र चाँदी १२० रुपैयाँले वृद्धि भएको हो। अघिल्लो दिन बिहीबार सुन १ हजार ४०० र  चाँदी ३५ रुपैयाँले बढेको थियो।नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार यसदिन प्रतितोला सुनको मूल्य २ लाख ४६ हजार १०० कायम भएको हो। बिहीबार सोही परिमाणको सुनको भाउ २ लाख ४२ हजार ८०० रुपैयाँ पुगेको थियो।महासंघका अनुसार १२० रुपैयाँ बढेर प्रतितोला चाँदीको मूल्य ३ हजार १९५ रुपैयाँमा पुगेको छ। बिहीबार एक तोला चाँदी ३ हजार ७५ रुपैयाँमा खरिद