महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक वृद्ध पक्राउ

काठमाडौं । ५२ वर्षीया महिलालाई धनबहादुर श्रेष्ठले ती महिलालाई मंगलबार दिउँसो जबरजस्ती करणी गरेको उजुरी परेको थियो l  ५२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन् । 
 मेचीनगर नगरपालिका-१२ प्रगति टोल बस्ने ७२ वर्षीय धनबहादुर श्रेष्ठलाई  पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरी चौकी चारआलीबाट खटिएको टोलीले उनलाई उनलाई पक्राउ गरेको उक्त कार्यालयले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।