काठमाण्डु –अरनिको राजमार्गअन्तर्गत पर्ने सूर्यविनायक-धुलिखेल ६ लेन सडक विस्तार आयोजनाको काम पछिल्लो चार वर्षदेखि जारी छ । सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म दुई खण्डमा विभाजन गरेर २०७९ पुसदेखि निर्माण कार्य अघि बढेको थियो । साँगा-धुलिखेल ८.४ किमी सडक ४ अर्ब ५ करोड ६४ लाख र सूर्यविनायक-साँगा ७.५ किमी करिब ३ अर्ब ८८ करोड ९३ लाखमा