आज पनि उकालो लाग्यो सुनचाँदीको मूल्य, कतिमा भइराखेको छ कारोबार ?

  • शुक्रबार​ १२ मंिर २०८३ ०५:०५ AM
काठमाडौं । स्थानीय बजारमा आज शुक्रबार सुनचाँदीको मूल्यमा उकालो लागेको लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज शुक्रबार सुन तोलाको २ लाख ४६ हजार १०० र चाँदी ३ हजार १९५ रुपैयाँमा कारोबार भइरहेको छ । आजको मूल्य सुनमा हिजो बिहीबारको भन्दा ३ हजार ३०० र चाँदीमा २२५ रुपैयाँले बढी हो । सुन हिजो