काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा विमल खनाल नियुक्त भएका छन् । संस्थाको मङ्सिर १० गते बसेको सञ्चालक समितिको ११८औँ बैठकले खनाललाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि उनी संस्थामै कायममुकायम प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए । संस्थाले जारी गरेको विवरणअनुसार खनालको नियुक्ति मङ्सिर १४ गतेदेखि