काठमाडौं । मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई ७.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो। बैंकको कायम चुक्ता पुँजी ८ अर्ब ३ करोड ८८ हजार ७६७ रुपैयाँलाई आधार मानेर लाभांश प्रस्ताव गरिएको उल्लेख छ। प्रस्तावित नगद लाभांशमा… Continue reading मुक्तिनाथ विकास बैंकले गर्यो लाभांश प्रस्ताव