काठमाडौं । ग्लोबल आइएमई बैंक अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक संस्था भिसा इन्टरनेशनलबाट दुई प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ । बैंकले भिसा इन्टरनेशनलद्वारा आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ’ कार्यक्रममा ‘एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन’ र ‘एक्सिलेन्स इन भ्यालु एडेड सर्भिसेस’ विधामा अवार्ड प्राप्त गरेको हो । ग्राहकको बदलिँदो आवश्यकता र अपेक्षाअनुसार आधुनिक प्रविधिमा आधारित नवीन बैंकिङ सेवा तथा… Continue reading ग्लोबल आइएमई बैंकलाई भिसा इन्टरनेशनलका दुई प्रतिष्ठित अवार्ड