काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा विमल खनाल नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको मंसिर १० गते बसेको बैठकले कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका खनाललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । सञ्चालक समितिको निर्णयअनुसार खनालको नियुक्ति मंसिर १४ गतेदेखि लागू हुनेछ । यससँगै उनले संस्थाको प्रमुख… Continue reading उपकार लघुवित्तको सीईओ बने विमल खनाल