सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

  • शुक्रबार​ १२ मंिर २०८३ ०५:०७ AM
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा देखिएको उतारचढावले शुक्रबार पनि निरन्तरता पाएको छ। अघिल्लो दिन सामान्य वृद्धि भएको सुनको मूल्य शुक्रबार पुनः उल्लेख्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले बढेर २ लाख ४६ हजार १०० रुपैयाँ कायम भएको छ। बिहीबार सुन प्रतितोला २ लाख ४२… Continue reading सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो