आफ्नै गाईले कुल्चिँदा झापामा ८३ वर्षीय वृद्ध गम्भीर घाइते

  • शुक्रबार​ १२ मंिर २०८३ ०२:३२ AM
झापा :  आफ्नै गोठबाट गाई निकालेर बाँध्ने क्रममा गाईले कुल्चिँदा झापाको गौरादहमा एक वृद्ध गम्भीर घाइते भएका छन्। घाइते हुनेमा गौरादह नगरपालिका–९ तुलाचन निवासी ८३ वर्षीय दुर्गाप्रसाद भट्टराई रहेका छन्। प्रहरीका अनुसार  बिहान करिब ६ बजे भट्टराईले