भैरहवा : वर्षौँदेखि जग्गा जोतभोग गर्दै आए पनि स्वामित्वको कानुनी प्रमाण नहुँदा विभिन्न समस्या झेल्दै आएका रुपन्देहीको मायादेवी गाउँपालिका–७ का १४८ परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) पाएका छन्। गाउँपालिका र नापी कार्यालय रुपन्देहीको समन्वयमा गाउँब्लकका जग्गाधनीलाई