क्षमताभन्दा ९६० बढी कैदीबन्दी, झापा कारागारमा कोचाकोच

  • शुक्रबार​ १२ मंिर २०८३ ०३:२२ AM
झापा :  झापा कारागारमा क्षमताभन्दा दोब्बरभन्दा बढी कैदीबन्दी राखिएका छन्। सीमित भौतिक संरचना र साँघुरा कोठामा क्षमताभन्दा ९६० जना बढी राख्नुपर्दा कैदीबन्दीको बसाइ कष्टकर बनेको छ। कारागार प्रमुख पूर्णबहादुर खत्रीका अनुसार हाल कारागारमा कैदी र थुनुवा