घरको छतमा पानी हाल्ने क्रममा करेन्ट लागेर १८ वर्षीय युवकको मृत्यु

  • शुक्रबार​ १२ मंिर २०८३ ०३:३९ AM
मोरङ :  निर्माणाधीन घरको छतमा पानी हाल्ने क्रममा करेन्ट लागेर मोरङको रंगेलीमा एक युवकको मृत्यु भएको छ। रंगेली नगरपालिका–५ बगुवान निवासी १८ वर्षीय अभय सरदारको करेन्ट लागेर मृत्यु भएको हो। प्रहरीका अनुसार बिहीबार बिहान करिब ७ः२० बजे